मोरङ कारागारमा झडपपछि फेरि १८ कैदीको स्थानान्तरण, तीन दिनमै ‘बी’ ब्लकबाट ३७ जना हटाइए
nepalnews.com · Mon Sep 07 13:53:05 GMT 2026

विराटनगर। मोरङ कारागारको ‘बी’ ब्लकमा कैदीबन्दीबीच झडप भएपछि प्रशासनले थप १८ जनालाई स्थानान्तरण गरेको छ।
सोमबार दिउँसो कारागारभित्र पुनः विवाद र अशान्ति मच्चाएपछि उनीहरूलाई विभिन्न ४ वटा कारागारमा पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)