भोटेकोशी बाढी: ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
rajdhanidaily.com · Mon Sep 07 13:51:55 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईंकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)