चिलिमे आयोजनामा उद्धारका लागि सुरक्षा डोरी जडान, मड पम्प ल्याइयो
kendrabindu.com · Mon Sep 07 13:52:57 GMT 2026

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा उद्धारको काम निरन्तर अघि बढिरहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएका छन् ।
राजदूत श्रीवास्तवले सामाजिक सञ्जालमार्फत भारतीय टोलीसहितको समन्वयमा उद्धारका लागि निरन्तर पहल भइरहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)