कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक सुदृढीकरणका सम्बन्धमा भेटवार्ता गरेका छन्।
नेता डा. कोइरालाको सचिवालयका अनुसार भेटका क्रममा उनीहरूबीच कांग्रेस पार्टीभित्र देखिएका आन्तरिक समस्याहरू समाधान गर्दै संगठनलाई बलियो बनाउने विषयमा विस्तृत कुराकानी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)