राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति सचिवालयले दिएको जानकारीअनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण गम्भीर रूपमा प्रभावित बनेका रसुवा र नुवाकोटका विभिन्न क्षेत्रहरूको आज स्थलगत अवलोकन गरेर काठमाडौँ फर्किएपछि उनले राष्ट्रका नाममा विशेष सम्बोधन गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)