कृष्णभीर पहिरोले चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता [तस्बिरहरू]
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ ।
राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)