रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)