प्रहरी जवान आशिष अझै सम्पर्कविहीन, प्रतीक्षा गरिरहेकी श्रीमती अस्पतालको बेडमा
ratopati.com · Mon Sep 07 14:02:13 GMT 2026

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरियाले गत वैशाख ३१ गते शुद्धोधन गाउँपालिका–बडहवा निवासी २१ वर्षीया प्रियंकासँग विवाह गरे । विवाहका बेला आशिष नेपाल प्रहरीको जवान तालिम सकेर भर्खरै कार्यक्षेत्रमा खटिएका थिए ।
विवाह भएको केही दिनमै उनी कार्यक्षेत्रका लागि रसुवा पुगे । नवविवाहित दम्पतीले सँगै जीवनका नयाँ सपना बुन्दै गर्दा आशिषको ड्युटीले उनीहरूलाई टाढा बनायो । तर, त्यो दूरी यति लामो होला भन्ने प्रियंकाले सायदै सोचेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)