मुस्ताङमा सबै प्रजाति स्याउ टिपाइ खुल्ला
nepalwatch.com · Mon Sep 07 14:01:23 GMT 2026

मुस्ताङ । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)