रसुवामा ज्यान गुमाएको स्मृतिमा लुम्बिनीमा दीप प्रज्ज्वलन
nepalpress.com · Mon Sep 07 14:03:35 GMT 2026

रुपन्देही । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)