हर्क साम्पाङ लक्षित रास्वपा सांसद यज्ञमणि न्यौपानेको जवाफ- पहिचान र इतिहास जोगाउन राज्य गम्भीर हुनुपर्छ
nepalpress.com · Mon Jun 15 14:54:25 GMT 2026

काठमाडौं । रास्वपा सांसद यज्ञमणि न्यौपानेले हर्क साम्पाङलाई लक्षित गर्दै पहिचान र इतिहास जोगाउन राज्य गम्भीर हुनुपर्ने जनाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अधिवक्ता समेत रहेका न्यौपानेले नेपालको प्राचीन किराँत सभ्यता, संस्कृति र पहिचानको संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)