जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ, जिम्मेवारीको संवेदनशीलता थाहा छ : प्रधानमन्त्री
ratopati.com · Mon Sep 07 14:09:51 GMT 2026

काठमाडाैँ । प्रधानमन्त्री बालेन शाहले बाढीपीडितकाे राहत,उद्धारका लागि कुनै कसर बाँकी नराखेकाे बताएका छन्।
साेमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले भने,'हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)