मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
nepalnews.com · Tue Jul 07 00:42:04 GMT 2026

बागमती। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि असार २४ देखि २८ गतेसम्म राहदानी सेवा बन्द हुने जनाएको छ।
प्रशासनले साेमबार राति एक सूचना जारी गर्दै राहदानी विभागको पत्र अनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)