कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Tue Jul 07 00:40:32 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। युरोसहित केही मुद्रा भने आज पनि सस्तिएका राष्ट्र बैंकले जनाएको छ। युरोको भाउ हिजो पनि घटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)