मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
lokaantar.com

जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ ।
प्रशासनले आज सूचना जारी गर्दै राहदानी विभागको पत्रअनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)