असार मसान्तको हतारोमा भवन निर्माण, प्रयोगमा नआउँदै जीर्ण
ekantipur.com · Mon Sep 07 14:10:30 GMT 2026

असार मसान्तको हतारोमा भवन निर्माण, प्रयोगमा नआउँदै जीर्ण
निर्माण कम्पनीलाई हालसम्म सम्झौता रकमको करिब ९३ प्रतिशत भुक्तानी भइसकेको छ। तर, भवन प्रयोगमा आउनुअघि नै जग भासिने र विभिन्न भागमा चिरा पर्ने समस्या देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)