नेपालको विनाशकारी बाढीले खिच्यो अभूतपूर्व अन्तर्राष्ट्रिय ध्यान : ९ कारण र विश्लेषण
ratopati.com · Fri Aug 28 08:39:56 GMT 2026

काठमाडौँ । भदौ १० मा तिब्बतबाट रसुवा हुँदै नेपाल भित्रिएको विनाशकारी आकस्मिक बाढी अब नेपालको राष्ट्रिय विपद् मात्रै रहेन । केही घण्टामै यो घटना विश्वका प्रमुख सञ्चारमाध्यमको ‘ब्रेकिङ न्युज’ हुँदै अन्तर्राष्ट्रिय मानवीय, जलवायु र हिमाली जोखिमसम्बन्धी बहसको विषय बन्न पुग्यो ।
घटनापछि रोयटर्स, एसोसिएटेड प्रेस (एपी), बीबीसी, सीएनएन, द गार्जियन, अलजजिरा, एबीसी, द इन्डियन एक्सप्रेस, टाइम्स अफ इन्डिया, ग्लोबल टाइम्स लगायतका सञ्चारमाध्यमले निरन्तर समाचार, लाइभ अपडेट, भिडियो, स्याटेलाइट तस्बिर, वैज्ञानिक विश्लेषण र पीडितका भोगाइहरू प्रकाशित तथा प्रसारण गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)