जेन्जी आन्दोलनमा झुम्का कारागारबाट फरार युवक पक्राउ
gorkhapatraonline.com · Fri Aug 28 08:38:23 GMT 2026

गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार २०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार लागत नं. ३२१४ भएको लागूऔषध मुद्दाका फरार प्रतिवादी रामधुनी–३ का २७ वर्षीय करीया भनिने सफरोज मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)