संयुक्त राष्ट्रसङ्घ र जलवायु कोषसमक्ष क्षतिपूर्तिको माग गर्दै सांसद कर्णकाे पत्राचार
ratopati.com · Mon Sep 07 14:19:02 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले गत १० भदौमा गएको रसुवाको भोटेकोशी-त्रिशूली बाढीलाई लिएर सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र क्षति तथा हानि (लस एन्ड ड्यामेज) सम्बोधन गर्ने कोष (एफआरएलडी) लाई छुट्टाछुट्टै औपचारिक पत्र पठाएका छन् ।
यसका साथै उनको सचिवालयले नेपालस्थित संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजकको कार्यालयलाई पत्र व्यक्तिगत रूपमा हस्तान्तरण गर्न भेटवार्ताको समय माग गर्दै छुट्टै इमेल पनि पठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)