हालसम्म ४८९ जना मृत भेटिए, ३९३ शवको पहिचान हुन सकेन
clickmandu.com · Fri Aug 28 08:35:37 GMT 2026

काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म ४८९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)