अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी
newsofnepal.com · Fri Aug 28 08:36:07 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)