ललितपुरको चोभारभन्ज्याङमा फसेका दुई जनाको उद्धार
setopati.com · Tue Jul 07 00:56:36 GMT 2026

ललितपुरको चोभारभन्ज्याङस्थित ढुंगाको ओडारमा फसेका दुई जनाको उद्धार भएको छ।
सोमबार ललितपुर महानगरपालिका-१८ चोभारभन्ज्याङस्थित पुलको तल ढुंगाको ओडार भित्र महिला र पुरूष फसेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)