मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा
arthadabali.com · Mon Sep 07 14:21:29 GMT 2026

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपालको भोटेकोशी बाढीको विपद्, हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, उत्थानशील विकासका लागि अन्तरराष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)