सजिलो बाटो रोज्दै सरकार
janaaastha.com

सरकारका लागि सबैभन्दा सहज र प्रिय काम बिदाको घोषणा गर्नु हो । जुन सहज काम हो, जुन सरकारले पनि गर्ने त्यही हो । काम गरेर नतिजा देखाउनुभन्दा एउटा निर्णयले बिदा दिनुलाई नै प्रशासनिक सफलता मान्ने रोग नेपाली राजनीतिमा पुरानै हो । यही शृङ्खलामा भदौ २३ गतेलाई ‘जेन्जी सहिद दिवस’ को नामकरण गर्दै सरकारले सार्वजनिक बिदा दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)