पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियमलाई २-१ को अग्रता
barnanmedia.com · Tue Jul 07 00:56:36 GMT 2026
फिफा विश्वकप २०२६ को हाल जारी खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २-१ को अग्रता बनाएको छ।
राउन्ड अफ १६ को खेलमा पहिलो गोल बेल्जियमले गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)