मदुरो पक्रिएर अमेरिकाले यसरी जमायो भेनेजुएलाको सत्ता र तेलमा पकड
setopati.com · Mon Sep 07 14:28:12 GMT 2026

गत साल जनवरी ३ को बिहान हुन अझै बाँकी थियो।
भेनेजुएलाको राजधानी काराकास अँध्यारै थियो। अमेरिकी सेनाका विशेष कमान्डो क्यारेबियन क्षेत्रमा तम्तयार थिए। मौसम सफा भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोबाट कारबाही अघि बढाउन आदेश दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)