हामी नेपाली मानवतावादी छौँ, उद्धारको कार्यलाई अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री
lokaantar.com

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित विद्युत् आयोजना क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ १० गते लाङटाङ हिमालको करिब पाँच हजार ६ सय मिटर उचाइबाट गएको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको त्यसबाट व्यापक जनधनको क्षति भएको भन्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)