प्रधानमन्त्री कार्यालयबाट सरूवा भएका २ सहसचिवलाई भन्सार र आन्तरिक राजस्वको नेतृत्व
setopati.com · Tue Jul 07 01:05:10 GMT 2026

सरकारले अर्थ मन्त्रालयअन्तर्गतका दुई प्रमुख राजस्व निकायमा नयाँ नेतृत्व नियुक्त गरेको छ।
हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरूवा भएका दुई सहसचिवलाई भन्सार विभाग र आन्तरिक राजस्व विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)