विश्वकपमा कीर्तिमानी 'क्लिन सिट', के स्पेनले दोस्रो पटक उपाधि उचाल्ला ?
lokaantar.com
सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा स्पेनले आफ्नो प्रसिद्ध 'टिकी-ताका' शैलीले विश्व फुटबललाई मन्त्रमुग्ध पारेको थियो । जाभी हर्नान्डेज र आन्द्रेस इनिएस्टाको मिडफिल्ड जादु तथा डेभिड भिल्लाको गोलको मद्दतले टोलीले इतिहासमै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।
१६ वर्षपछि, स्पेन पुनः सोही इतिहास दोहोर्याउनबाट मात्र तीन जित टाढा छ । गएराति पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)