डोल्पाको ठूलीभेरीले अर्को एउटा नगर बस थप्दै
onlinekhabar.com · Wed Apr 22 06:36:09 GMT 2026

९ वैशाख, डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिकाले अर्को पनि एउटा नगर बस थप्ने भएको छ ।
नगरबासीको यात्रालाई थप सहज, सुलभ र भरपर्दो बनाउने उद्देश्यसहित दोस्रो पटक नगर बस सञ्चालनमा ल्याउने तयारी गरेको नगरपालिकाले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)