आधुनिक प्रविधि
baahrakhari.com · Tue Jul 07 01:11:24 GMT 2026

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१ मा आधुनिक मेसिनको प्रयोगबाट धान रोप्दै किसान । ठूलो फाँट र सम्म खेतमा मेसिनको प्रयोगबाट रोपाइँ गर्न सहज हुने भएकाले यस क्षेत्रका किसान आधुनिक मेसिनको प्रयोगबाट खेत रोप्न आकर्षित भएका छन् । तस्बिर : बिष्णुप्रसाद गौडेल/रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)