अस्ट्रेलियन सुरुङविद् डिक्सको विश्लेषण : नेपालका सुरुङमा ‘प्राकृतिक बम’ बजारियो, उद्धारमा नेपालले अदम्य साहस देखायो
lokaantar.com

भदौ १० गते भोटेकोशी नदी बेसिनमा गएको भीषण हिमपहिरो र सुरुङ दुर्घटना कुनै सामान्य प्राकृतिक प्रकोप थिएन, यो नेपाली जलविद्युत् पूर्वाधारमाथि प्रहार भएको एउटा शक्तिशाली ‘प्राकृतिक बम’ थियो।
विश्वविख्यात अस्ट्रेलियन सुरुङ तथा भूगर्भविद् प्रा. डा. आर्नोल्ड डिक्सले यस संकटलाई नेपाली पूर्वाधारमाथिको प्राकृतिक बमको संज्ञा दिँदै नेपालले देखाएको अदम्य साहस र सिक्ने दृढताको खुलेर प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)