धवलबारे लिङ्देनको टिप्पणी– त्यस्ता मान्छे जाँदा के दुःख मान्नुपर्यो ?
nepalpress.com · Fri Jun 05 09:29:08 GMT 2026

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो पार्टी छाडेका डा. धवलशम्शेर राणाप्रति कडा टिप्पणी गरेका छन्।
राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपालाई राष्ट्रिय दल बन्न दिन्न भन्दै हिँड्नेहरूले पार्टी छाड्दैमा केही नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)