अमेरिकी डलर र युरोपियन युरोको मूल्य बढ्यो
nepalnews.com · Tue Jul 07 01:25:49 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ सामान्य बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)