पत्रकारमाथि धरपकड र सूचनामा विभेदविरुद्ध महासंघको आन्दोलन थप सशक्त बन्ने
nepalpress.com · Tue Jul 07 01:23:26 GMT 2026

काठमाडौँ । नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । सम्मेलनमा प्रदेश पदाधिकारी, शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरू सहभागी थिए ।
महासंघले सूचना संकुचन, सेल्फ सेन्सरसीप, सरकारी सूचना तथा विज्ञापनमा विभेद भएको विषयलाई उठान गरेको छ । महासंघले भनेको छ, ‘पत्रकारको भौतिक असुरक्षा, विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई धरपकड र धम्की दिने कार्यविरुद्ध महासंघको आन्दोलन थप सशक्त बनाउने घोषणा सम्मेलनले पारित गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)