शिथिल शेअर बजारले कुरिरहेको मौद्रिक नीतिको बाटो
bbc.com · Tue Jul 07 01:28:14 GMT 2026

बजेटले कुनै आशा जगाउन नसकेको देखिएको शेअर बजारले अब केन्द्रीय ब्याङ्कले ल्याउने मौद्रिक नीतिमार्फत् केही स्पष्ट नीतिगत समर्थन चाहेको जानकारहरूले बताएका छन्।
अहिले शेअर बजारमा संस्थागत लगानीकर्ताहरूको निकै अभाव देखिनु निकै चिन्ताजनक भएको उनीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)