रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रमा चीनले आपत्कालीन सहायता दिने
nepalviews.com · Fri Aug 28 08:43:13 GMT 2026

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिवसमेत रहेका सीले शुक्रबार सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकको अध्यक्षता गर्दै पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)