प्रधानमन्त्री र मन्त्रीको १ महिनाको तलब बाढीपीडितलाई
bishowkhabar.com · Fri Aug 28 08:45:09 GMT 2026

काठमाडौं– सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)