तस्बिरमा राष्ट्रिय शोक: अनामनगरमा दीप प्रज्वलन गरी दिइयो श्रद्धाञ्जली
nagariknews.nagariknetwork.com · Mon Sep 07 14:52:24 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूको सम्झनामा काठमाडौंको अनामनगरसहित देशभर दीप प्रज्वलन गरिएको छ।
बाढीको महाविपत्तिपछि सरकारले घोषणा गरेको राष्ट्रिय शोकका दिन सर्वसाधारण स्वतःस्फूर्त रूपमा सडक र चोकमा उत्रिएर दीप प्रज्वलनमा सहभागी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)