अमेरिकी वार्ताकारसँगको भेटपछि ‘अर्को चरण’ को योजना बनाइरहेका छाैँ : जेलेन्स्की
barnanmedia.com · Mon Sep 07 15:04:12 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफू र आफ्नो वार्ता टोलीले यसै हप्ताको अन्तमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि ‘अर्को चरण’ को योजना बनाइरहेको बताएका छन्।
उनले उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख गरेका छैनन्। अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले सप्ताहन्तमा नेता जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग साढे चार बर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासस्वरूप भेट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)