काठमाडौँमा ग्यासको अभाव, निगम भन्छ - तीन दिनमा ८७ हजार सिलिन्डर आयो [तस्बिरहरू]
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन् । सिफललगायत काठमाडौंका विभिन्न स्थानमा ग्यास वितरण केन्द्रमा सर्वसाधारणको लामो लाइन लागेको छ । ग्यास नपाउँदा विद्यार्थी, श्रमिक तथा डेरामा बस्नेहरू थप समस्यामा परेका छन् ।
सिराहा घर भई काठमाडौँमा बसेर स्नातक तह अध्ययन गरिरहेका एक विद्यार्थीले आफू दुई–तीन दिनदेखि ग्यासको लाइनमा बसेको बताए। उनका अनुसार एक जनालाई एउटा मात्र सिलिन्डर दिने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)