तिन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने
nepalnews.com · Tue Jul 07 01:46:53 GMT 2026

तनहुँ। नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ।
भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)