‘तितिक्षा’ महाकाव्य लोकार्पण
nagariknews.nagariknetwork.com · Mon Sep 07 02:00:04 GMT 2026

कवि प्रतिभा पौडेलको सातौं कृति ‘तितिक्षा’ महाकाव्य लाेकार्पण भएकाे छ।
इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच महाकाव्य लोकार्पण गरिएको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)