विपद् प्रभावित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा
ekantipur.com · Mon Sep 07 15:15:21 GMT 2026

विपद् प्रभावित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा
शिक्षा मन्त्रालयले बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनमा अवरोध नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)