अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
onlinekhabar.com · Tue Jul 07 02:01:43 GMT 2026
२३ असार, काठमाडौं । सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाले सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)