रसुवा जाने वैकल्पिक सडकमा ठूला सवारी पनि चल्ने
bishowkhabar.com · Mon Sep 07 15:28:00 GMT 2026

काठमाडौं– त्रिशूली–बेत्रावती सडकखण्ड क्षतिग्रस्त भएपछि सञ्चालनमा ल्याइएको रसुवा जाने वैकल्पिक सडक अब ठूला सवारीसाधनका लागि पनि दुईतर्फी सञ्चालन हुने भएको छ।
बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क खण्डमा पहिरो हटाउने, सडक चौडा गर्ने, ग्राभेल राख्ने, नाली तथा कल्भर्ट निर्माणलगायत सुधारको काम पूरा भएपछि ठूला सवारी चलाउन मिल्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)