बाढीमा तेह्र सय ५३ को शव फेला, पाँच हजार सम्पर्कविहीन
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशीको बाढीमा परी अहिलेसम्म १३ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आइतबार राति ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै १३ सय ५३ जनाको शव फेला परेको जनाएको हो ।
जसमा ५३० पुरुष, ३२८ महिला र ४९५ आंशिक अंग फेला परेको हो । भेटिएका शवमध्ये एक हजार ४४ शवको जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ । ९८ शव भने आफन्तको जिम्मा लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)