एड्सनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै ६ लाख रुपैयाँ सहयोग
lokaantar.com

एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एड्सन) ले मुलुकमा आइपरेको विपद्को घडीमा सरकारलाई साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संस्थाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर ५ लाख ९५ हजार २ सय २७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)