सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध वरामद
newsofnepal.com · Mon Sep 07 15:39:09 GMT 2026

काठमाडौँ।
सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)