सप्तरीमा श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ
onlinekhabar.com · Tue Jul 07 02:09:49 GMT 2026

२३ असार, सप्तरी । सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर-४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् ।
प्रतिवादी सादयले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२ बजेको समयमा हत्या गरेको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)